सुटिङको फुटेज नै चोरी !

57 Shares

फिल्म । सुटिङ भईरहेको हिन्दी फिल्म ‘हम भी एकले तुम भी एकेले’ को फुटेज चोरी भएको भन्दै निर्माण पक्षले उजुरी दर्ता गरेका छन् । जरिन खान र अंशुमन झा अभिनित फिल्मको ४ दिनको फुटेज हराएको हो । हार्ड डिस्कमा रहेको फुटेज हार्दिक जोशी नामक डिजिटल इमेजिङ्ग टेक्निशियनलाई जिम्मा लगाइएको निर्माण पक्षले जनाएका छन् । हार्दिकलाई फुटेज कन्भर्ट गर्न जिम्मा दिईएको थियो । हार्दिकका बोस भने फिल्मकै डिओपी फारुख मिस्त्री हुन् । निर्माण पक्षले दुबैजनासंग सम्पर्क नभएपछी प्रहरी कहाँ पुगेको बताएका छन् । (एजेन्सी)

Facebook Comments