संगीत । गायिका तारा थापा र गायक विवेक रकको स्वरमा तीज गीत ‘नाचौं सँगी’ सार्वजनिक गरिएको छ। किरण के उप्रेतीको शब्द रचना तथा चाँद सिंहको संगीत रहेको गीतको भिडियोमा गम्भीर विष्टको निर्देशन तथा सुबोल थापाले कोरियोग्राफी गरेका छन्। पवन सुस्लिङ्गले छायाँकन गरेको भिडियोमा गम्भीर,समारिका ढकाल र स्मारिका ढकाल फिचर्ड छन्। नविन निरौलाले सम्पादन गरेको भिडियो उत्कृस्ट बनेको छ। यसपालिको तीजमा हिन्दु नारीहरुले यो गीतमा राम्रै मनोरंजन गर्ने निर्माण पक्षको आशा रहेको छ।
कमेन्ट गर्नुहोस्