हट देखिदा चर्चामा दिशा

फिल्म । पछिल्लो समय बलिउडमा उदाउदै गरेकी एक्ट्रेस हुन , दिशा पटानी । मोडलिङमै सिमित रहदा एक्टर टाइगर श्राफकी प्रेमिकाको ट्याग पाएकी दिशाले एमएस धोनी र बागी २ जस्ता फिल्म मार्फत आफुलाई आफ्नै पहिचानमा स्थापित बनाइसकेकी छिन । पछिल्लो समय सलमान खानको फिल्म ‘भारत’ मा व्यस्त रहेकी दिशा यतिबेला तस्वीरको कारण चर्चामा छिन ।

उनले इन्स्टाग्राममा शेयर गरेको तस्वीर पछिल्लो समय भाइरल झैँ भएको छ । टु-पिसमा देखिएकी दिशालाई हट भनेर धेरैले कमेन्ट गरेका छन् । जिरो फिगरको कारण चर्चामा आउने दिशा बि-टाउनमा चर्चाको विषय बन्ने गरेकी छिन । पछिल्लो समय उनि माल्दिभ्समा होलिडेमा छिन । उनि होलिडेमा भएता पनि उनको तस्वीरले सोसल मिडियामा राम्रै चर्चा पाइरहेको छ ।

View this post on Instagram

Eat sleep swim repeat🌸 so how are you guys celebrating your new years🌊

A post shared by disha patani (paatni) (@dishapatani) on

View this post on Instagram

🌸

A post shared by disha patani (paatni) (@dishapatani) on

View this post on Instagram

Merry Christmas to all🧚‍♀️🌸

Facebook Comments