बानेश्वरमा खुल्यो ‘वान सिनेमाज’
फिल्म । अत्याधुनिक सेवा सहित बानेश्वरबाट गौशलातर्फ जाने बाटोमा रहेको नवनिर्मित आइप्लेक्स मलमा मल्टीप्लेक्स हल सञ्चालनमा आएको छ । बिहीबार पर्यटनमन्त्री योगेश भट्टराईले ‘वान सिनेमाज’ नाम दिइएको हलको उद्घाटन गरेका …
पुरा पढ्नुहोस्