रिलिजको पूर्वसन्ध्यामा ‘कौसीद’ को नयाँ गीत सार्वजनिक

फिल्म । यहि शुक्रबार (असोज २६) बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कौसीद’मा समावेश गीत ‘सपनाको घर’ सार्वजनिक भएको छ । दुःखबाट बाहिर निस्केर सुखी जीन्दगीको सपना बुनेको एक परिवारको कथालाई …

पुरा पढ्नुहोस्

‘झम्के झमाझम’ गीत बनाउनुस् डेढ लाखसम्म जित्नुस

फिल्म । कार्तिक २४ गते रिलिज हुने निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’ सिनेमाले आफ्नो पछिल्लो समय लोकप्रिय बनिरहेको ‘झम्के झमाझम’ बोलको गीतमा ‘डान्स स्टेप’ प्रतियोगिताको घोषणा गरेको छ। निर्माण पक्षले …

पुरा पढ्नुहोस्

छानिए १८ ‘महागफाडी’

टिभी । टेलिभिजन रियालिटी शो ‘महागफाडी’को फिजिकल अडिसन सम्पन्न भएको छ । यो शोका निर्देशक नरेश नाथ योगी (किंग योगी)का अनुसार हजारौं आवेदकबाट डिजिटल अडिसनका लागि छानिएका १०० प्रतिस्पर्धीको फिजिकल …

पुरा पढ्नुहोस्

पूर्वी नेपालमा प्रचार गरेर फर्कियो ‘परदेशी–२’

फिल्म । यहिँ शुक्रबार अर्थात् असोज २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी–२’ टिम प्रचारका पुर्वी नेपाल पुगेको छ । सोमबार इटहरीमा पत्रकार भेटघाट गर्दै राम्रो कथामा परदेशी २ …

पुरा पढ्नुहोस्

‘मुम्बई फिल्म फेस्टिभल’ मा नेपाली फिल्मको लोभलाग्दो उपस्थिति

फिल्म । मुम्बई फिल्म फेस्टिभलमा नेपाली फिल्मको लोभलाग्दो उपस्थिति देखिएको छ । सोमबार सार्वजनिक लाइनअपमा नेपाली निर्माता/निर्देशकको संलग्नता रहेका करिब आधा दर्जन फिल्म फेस्टिभलमा छनौट भएका छन् । फेस्टिभल फेवरेट …

पुरा पढ्नुहोस्

यस्तो बन्यो ‘पशुपति प्रसाद २ : भष्मेडन’को ट्रेलर

फिल्म । फूलपातीदेखि प्रदर्शनमा आउने फिल्म ‘पशुपति प्रसाद २ : भष्मेडन’को ट्रेलर सार्वजनिक भएको छ । विपिन कार्कीको मुख्य भूमिका रहेको ट्रेलरले भष्मेको आठ वर्षको जीवनलाई प्रस्तुत गर्ने प्रयास गरेको …

पुरा पढ्नुहोस्

असोज २९ मा ‘लभ सूत्र’

सिरिज । पछिल्लो समय नेपाली डिजिटल मार्केटमा ओटीटी प्लेटफर्मको आवश्यकताको चर्चा भइरहँदा कान्तिपुर फिल्म एकेडेमीले यही दसैबाट स्ट्रिमिङ सुरु गर्न लागेको छ । ओटीटीका लागि कान्तिपुर सिनेमाजले केही हप्ता अगाडी …

पुरा पढ्नुहोस्

छायाङ्कन अगावै ‘महाजात्रा’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार विक्री

फिल्म । नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न …

पुरा पढ्नुहोस्

महायज्ञमा ‘परदेशी २’ टिम

फिल्म । दशैंको अवसर पारेर यही शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी २’ यतिबेला प्रचार–प्रसारमा जोडतोडले लागिपरेको छ । चलचित्र प्रचारका लागि निर्माण टिमले देशका विभिन्न ठूला शहरमा पहिलो चरणको भ्रमण …

पुरा पढ्नुहोस्

विदेशिएको युवाको कथामा ‘परदेशी २’ (ट्रेलर)

फिल्म । यही दशैंको छेको पारेर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक गरिएको छ । असोज २६ गते (आउँदो शुक्रवार)बाट प्रदर्शनमा आउने चलचित्रको आज अफिसियल ट्रेलर युट्युबमार्फत …

पुरा पढ्नुहोस्