विराजको फिल्ममा न्यान्सी हिरोइन

फिल्म । एक्सन स्टार विराज भट्टको ‘१२ गाउँ‘मा न्यान्सी खड्का नायिका बन्ने भएकी छन् । अभिनेता विराजले यसको पुष्टि गर्दै अनुबन्धन सम्झौता भइसकेको बताए । ‘हामीले स्क्रिप्ट सुनायौं, उहाँले मनपराउनुभयो …

पुरा पढ्नुहोस्

नेपालसँगै विदेशमा एकसाथ प्रदर्शन हुँदै ‘महाजात्रा’

फिल्म । नेपाली फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ नेपाल र भारत बाहेकको प्रदर्शन र वितरणको अधिकार …

पुरा पढ्नुहोस्

‘त्रिपाठीका लागि शारीरिकसँगै मानसिक रुपमा तयारी गरें’ : प्रमोद

फिल्म । सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ को ट्रेलर सार्वजनिक भएसँगै चर्चामा आएका अभिनेता मध्येका एक हुन्, प्रमोद अग्रहरी । आफ्नो पात्रलाई जीवन्त बनाउने …

पुरा पढ्नुहोस्

किन भावुक भए रितेश ?

फिल्म । गत फागुन ११ गतेदेखि प्रदर्शनरत फिल्म ‘गोर्खा वारियर’ का अभिनेता रितेश चाम्स मंगलवार आयोजित पत्रकार सम्मेलनमा भावुक बने । उनले आफू बेलायती सेनामा भएको र अफगानिस्तानको युद्धमा बेलायतको …

पुरा पढ्नुहोस्

दर्शकसँग साक्षात्कार गर्दै सौगात

फिल्म । सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ को प्रचारका लागि अभिनेता सौगात मल्ल मोफसल यात्रामा निस्किएका छन् । उक्त क्रममा सोमबार बुटवलमा आयोजित पत्रकार …

पुरा पढ्नुहोस्

‘काँडेतार’ ले गर्यो हस्ताक्षर संकलन कार्यक्रम

फिल्म । फिल्म ‘काँडेतार” निर्माण समूहले देशभरको सिमानामा काँडेतारलगाउनु पर्ने माग सहित हस्ताक्षर संकलन गरेको छ । फिल्मका निर्देशन तथा कलाकार नवल खड्काले सञ्चालन गरेको अभियानमा मंगलबार काठमाडौँस्थित रत्नपार्कमा उक्त …

पुरा पढ्नुहोस्
Fallback Image

‘जुनकिरी नाँचगानमा मात्र सिमित छैन’ : मिरुना

फिल्म । अभिनेत्री मिरुना मगर यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘जुनकिरी’ चरित्रमा देखिँदैछिन् । मिरुनाको भनाइमा उनले निभाएको यो चरित्र उनको चलचित्र करियरकै अहिलेसम्मको फरक चरित्र हो …

पुरा पढ्नुहोस्

‘अगस्त्य शारीरिकसँगै मानसिक रुपमा बलियो पात्र हो’ : निर्देशक चौधरी

फिल्म । आउँदो शुक्रबार अर्थात् फागुन १८ देखि फिल्म ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ प्रदर्शन हुँदैछ । लभस्टोरीलाई पर्दामा ल्याएर निर्देशनमा डेब्यु गरेका सौरभ चौधरीले दोस्रो फिल्ममा एक्सन, सस्पेन्स …

पुरा पढ्नुहोस्

अमेरिकाको १४ सहरमा नेपालका चर्चित कमेडियनले बाँडे हाँसो

शो । फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा सम्पन्न कार्यक्रममा नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरुले अमेरिकाका विभिन्न सहर हँसाएका छन् । विनोद अधिकारीको संयोजनमा आयोजित कार्यक्रममा हास्यकलाकारहरू सन्दिप क्षेत्री, …

पुरा पढ्नुहोस्

‘ह्रस्व दीर्घ’ को अमेरिका तथा क्यानडा तय

फिल्म । अभिनेत्री नीता ढुँगानाको निर्माण रहेको ‘ह्रस्व दीर्घ’ फिल्मको अमेरिका तथा क्यानडा प्रदर्शन अधिकार विक्री भएको छ । नेपाली तथा तेलेगु भाषाना रिलिज हुने यो फिल्मको प्रदर्शन अधिकार रमेश …

पुरा पढ्नुहोस्