झुमा गर्दैछिन् ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना

फिल्म । गायिका झुमा लिम्बु र उनको रैथाने ब्याण्डले आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जारी २’को सहकार्यमा ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना गर्ने भएको छ । कन्सर्टको सुरुवात …

पुरा पढ्नुहोस्

‘तीज उत्सव’ सम्पन्न

सङ्गीत । ‘भाषा, साहित्य, कला, संस्कृति र मौलिकताको संरक्षण तथा संवर्द्धन गरौं’ भन्ने मूल नाराका साथ चौथो मिलाप तीज उत्सव काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । मिलाप मासिककी कार्यकारी …

पुरा पढ्नुहोस्

आर्यनको डेब्यू सिरिज ‘द ब्याड्स अफ बलिउड’मा को-को छन् ?

ओटीटी । भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यन खानले वेब सिरिज ‘द ब्याड्स अफ बलिउड’ निर्देशन गर्ने खबरदेखि नै यसको चर्चा चुलिएको छ । नेटफ्लिक्सले महङ्गो मुल्यमा खरिद गरेको उक्त …

पुरा पढ्नुहोस्

बुसान र सन सेबास्टियनमा ‘सेप अफ मोमो’

फिल्म । गौमाया गुरुङ अभिनित नेपाली फिल्म ‘सेप अफ मोमो’ ले अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा लगातार सफलता हासिल गरिरहेको छ । सिक्किमेली निर्देशक त्रिवेणी राईद्वारा निर्देशित यो फिल्मले जेठमा कान्स फिल्म …

पुरा पढ्नुहोस्

कस्तो छ ‘वार २’ को व्यापार ?

फिल्म । भारतीय फिल्म ‘वार २’ ले मंगलबारसम्म भारतमा २ सय २० करोड भारू ग्रस कमाइ गरेको छ । ऋतिक रोशन, जुनियर एनटीआर र कियारा आडवाणी अभिनीत यो फिल्म यशराज …

पुरा पढ्नुहोस्

मकवानपुर किन पुगे केदार ?

फिल्म । शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘माग्ने राजा’को प्रचारप्रसारको चटारोबाट फुर्सद निकालेर अभिनेता केदार घिमिरे मकवानपुरको हात्तीसुँढेस्थित पुर्ख्यौली घर पुगेका छन् । त्यहाँ उनका ८० वर्षीय बुवा कृष्णप्रसाद घिमिरे परिवारसहित …

पुरा पढ्नुहोस्

अष्ट्रेलियाका २५ हलमा प्रदर्शन हुँदै ‘माग्ने राजा’

फिल्म । भदौ ६ (अगस्ट २२) देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘माग्ने राजा’ अष्ट्रेलियाका विभिन्न सहरका २५ हलमा रिलिज हुने भएको छ । अष्ट्रेलियाको प्रदर्शन अधिकार प्राप्त थ्रिकेजी इभेन्ट …

पुरा पढ्नुहोस्

कथावाचक साइग्रेस फिल्ममा

फिल्म । कथावाचन शैलीका कारण युवा पुस्तामा लोकप्रिय साइग्रेस पोखरेल अब फिल्ममा देखिने भएका छन् । उनले फिल्म ‘आ बाट आमा’ बाट आफ्नो अभिनय करियर सुरु गर्न लागेका हुन् । …

पुरा पढ्नुहोस्

विल्सन ‘मैझारो’ मा जोडिए दया

फिल्म । कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) को पहिलो निर्देशकीय फिल्म ‘मैझारो’मा अभिनेता दयाहाङ राईको प्रवेश भएको छ । फिल्मको छायांकन अन्तिम चरणमा पुगेको बेला उनी यसमा जोडिएका हुन् …

पुरा पढ्नुहोस्

‘थामा’ सँगै हरर युनिभर्सको सुरुवात

फिल्म । म्याडोक फिल्म्सले बलिउडमा हरर-थ्रिलर युनिभर्सको सुरुवात गरेको छ । निर्माता दिनेश विजन र निर्देशक अमर कौशिकको प्रस्तुतिमा बनेको फिल्म ‘थामा’ को आधिकारिक टिजर सार्वजनिक भएको हो । टिजरमा …

पुरा पढ्नुहोस्