‘श्री बुकुरो : द होम कलिङ’को पहिलो गीत सार्वजनिक
फिल्म । नेपाली फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ को पहिलो गीत सार्वजनिक गरिएको छ । बसन्त पञ्चमीको अवसर पारेर शुक्रबार सार्वजनिक गरिएको यो गीत ‘घर मेरो सानो बुकुरो’ …
पुरा पढ्नुहोस्फिल्म । नेपाली फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ को पहिलो गीत सार्वजनिक गरिएको छ । बसन्त पञ्चमीको अवसर पारेर शुक्रबार सार्वजनिक गरिएको यो गीत ‘घर मेरो सानो बुकुरो’ …
पुरा पढ्नुहोस्फिल्म । नेपाली फिल्म ‘घरज्वाइँ’ निर्देशन गरेका अनिल बुढा मगरको दोस्रो फिल्म ‘मितज्यू’ को छायांकन सुरु भएको छ । वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन …
पुरा पढ्नुहोस्फिल्म । पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर गीति एल्बम ‘भावस्पन्दन’ सार्वजनिक गर्नुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहमा महाकाव्यकार खेमनाथ दाहालको सभापतित्वमा एल्बमको …
पुरा पढ्नुहोस्फिल्म । नेपाली फिल्म ‘ऊनको स्वीटर’ अन्ततः डिजिटल प्लेटफर्म युट्युबमा निःशुल्क हेर्न मिल्ने गरी सार्वजनिक गरिएको छ । निर्माण कम्पनी आर्टमाण्डुले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत फिल्मलाई विश्वभरका दर्शकका लागि उपलब्ध …
पुरा पढ्नुहोस्फिल्म । आजदेखि एक्सन फिल्म ‘परिवर्तन’ भएको छ । देशभरका अधिकांश हलहरूमा प्रदर्शन भएको उक्त फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स ले काठमाडौँ र उपत्यकाबाहिर गरी फिल्मलाई ३२ शो प्रदान …
पुरा पढ्नुहोस्फिल्म । यही माघ १६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘आ बाट आमा’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि ट्रेलर रिलिज गरेको हो। ट्रेलरमा नेपालको …
पुरा पढ्नुहोस्फिल्म । यहि माघ ९ गते अर्थात शुक्रबारबाट प्रदर्शनमा आउने एक्सन फिल्म ‘परिवर्तन’को सेन्सर पास भएको छ। चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मलाई पिजी सर्टिफिकेट दिएसँगै यो फिल्मको सेन्सर पास …
पुरा पढ्नुहोस्फिल्म । अभिनेता राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ को पहिलो गीत सार्वजनिक गरिएको छ । अमेरिकाको रमणीय दृश्यमा छायांकन गरिएको ‘ज्यान भो लट्टाई, चङ्गा भो मन’ बोलको गीतमा फिल्मका …
पुरा पढ्नुहोस्सङ्गीत । नेपाली सांगीतिक ब्याण्ड नेपथ्य पहिलोपटक भारतको सिलिगुडीमा गुञ्जिने भएको छ । पीभीई नेटवर्कको आयोजनामा आगामी फेब्रुअरी २८ मा हुन लागेको ‘नेपथ्य लाइभ सिलिगुडी’ कन्सर्टमा नेपथ्यले आफ्ना चर्चित गीतहरू प्रस्तुत …
पुरा पढ्नुहोस्फिल्म । रणवीर सिंह अभिनित जासूस फिल्म ‘धुरन्धर’ ले नेपाली बक्सअफिसमा उल्लेखनीय व्यापार गरिरहेको छ । हालको कमाइको गति कायम रहे फिल्मले नेपाल आगामी साता पनि राम्रै कमाइ गर्ने सङ्केत …
पुरा पढ्नुहोस्