इनासमा पुष्पको नेतृत्व
अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास)को चौथो महाधिवेशनबाट ग्लोबल अध्यक्षमा पुष्प बरुवाल सर्वसम्मत पुनः निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न भएको महाधिवेशनले नयाँ कार्यसमितिसँगै महादेशीय (क्षेत्रीय), राष्ट्रिय र राज्य समितिका संयोजक …
पुरा पढ्नुहोस्