‘गोर्खा वारियर’ को प्रिमियरमा ‘द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज’ले प्रस्तुती दिदै
फिल्म । बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा नेपाली चलचित्र ‘गोर्खा वारियर’को वर्ल्ड प्रिमियर आगामी भदौ २४ अर्थात् १० सेप्टेम्बरमा हुँदैछ । निर्माता तथा निर्देशक मिलन चाम्सले प्रिमियरको तयारी अन्तिम चरणमा रहेको …
पुरा पढ्नुहोस्