शक्ति बल्लभ र बाबुरामको सहकार्यमा ‘सिर्जनाका फूलहरु’
सङ्गीत । प्रतिष्ठित संगीतकार शक्ति बल्लभ र गीतकार बाबुराम पोखरेलको ‘सिर्जनाका फूलहरु’ सार्वजनिक भएको छ । गीतकार संघ नेपालको आयोजनामा गीतकार संघको सभाहल विजुलीबजारमा एक कार्यक्रमको आयोजना गरी उक्त एल्बम …
पुरा पढ्नुहोस्