‘अञ्जिला फिल्म खेलाडी मात्र नभई सबै महिलाको सङ्घर्षको कथा हो’: कप्तान अञ्जिला
फिल्म । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाकको जीवनीमा आधारित रहेर तयार गरिएको नेपाली फिल्म ‘अञ्जिला’ होली अर्थात फागुन २९ देखि प्रदर्शन हुँदैछ । प्रदर्शनको पूर्व सन्ध्यामा …
पुरा पढ्नुहोस्