बुद्ध धर्मका गुरू साक्या ठ्रिछेन् रिन्पोछेद्वारा ‘महाकरुणामय अवलोकितेश्वर महाभिषेक’ हुँदै

देश । बुद्ध धर्मका गुरू ४१औं साक्या गोङमा ठ्रिछेन् रिन्पोछेको उपस्थितिमा महाभिषेक (वाङ्छेन्) कार्यक्रम हुने भएको छ । बौद्धस्थित एक क्याफेमा व्योम कुसुमा बुद्ध धर्म संघले पत्रकार सम्मेलनको आयोजना गर्दै …

पुरा पढ्नुहोस्

इञ्जिनयरिङमा शुल्कवृद्धि गरे आन्दोलन गर्ने विद्यार्थीको चेतावनी

देश । संयुक्त विद्यार्थी आन्दोलनले इञ्जिनियरिङ अध्ययन संस्थानले शुल्क वृद्धि गरे मान्य नहुने चेतावनी दिएको छ । आज इञ्जिनियरिङ अध्ययन संस्थान डिन कार्यालयको प्रा.गणमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पुरानै शुल्क …

पुरा पढ्नुहोस्

प्रतिबद्धताहरु सार्वजनिक गर्दै महेशले दिए एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी

देश । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा साथै आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंमा हुने महाधिवेशनका …

पुरा पढ्नुहोस्

रिसाललाई उत्कृष्ट ‘मेयर अवार्ड’

देश । काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिकाका मेयर दिपककुमार रिसाल ‘स्वास्थ्य खबर हेल्थ अवार्ड’ बाट सम्मानित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार आयोजित कार्यक्रममा मेयर रिसाललाई उक्त अवार्ड प्रदान गरेका …

पुरा पढ्नुहोस्

निर्देशक श्रेष्ठ टेलिभिजनको महाप्रबन्धक नियुक्त

देश । नेपाली चलचित्रमा पहिलो महिला निर्देशकको परिचय बनाइसकेकी निर्देशक सुचित्रा श्रेष्ठ ‘सेभेन स्टार फोर के’ टेलिभिजनको महाप्रबन्धकमा नियुक्त भएकी छन् । चलचित्र निर्देशक समाजको पहिलो महिला अध्यक्षसमेत रहेकी श्रेष्ठलाई …

पुरा पढ्नुहोस्

यौनिक तथा लैङ्गिक अल्पसंख्यकले गरे ‘गौरव यात्रा’

देश । नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक(एलजीवीटीआइ) समुदायले विभेदरहित र लाल्छनामुक्त समाज निर्माण र समान अधिकार प्राप्तीको माग राख्दै विहिबार काठमाडौंमा २०औं ‘नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव’ मनाएका छन् …

पुरा पढ्नुहोस्

पौडेललाई जेष्ठ नागरिक सम्मान

देश । समाजसेवी सुभद्रा पौडेल सम्मानित भएकी छिन् । राजधानीमा तीज बिशेष आयोजित कार्यक्रमका बीच कुमारी मार्ग महिला समुहले पौडेललाई जेष्ठ नागरिक सम्मानद्धारा सम्मानित गरेको हो । कुमारी मार्ग महिला …

पुरा पढ्नुहोस्

कामनाको ‘गाईजात्रा विशेषाङ्क’

देश । नेपालकै पहिलो निजी प्रकाशन गृह कामना न्यूज पब्लिकेसन्स्ले हरेक वर्षजस्तै यस वर्ष पनि गाईजात्रा विशेषांक प्रकाशन गरेको छ । पब्लिकेसन्स्ले नजिकिँदो गाईजात्रा पर्वका अवसरमा आफ्नो लोकप्रिय सिने मासिक …

पुरा पढ्नुहोस्

प्रेस युनियन काठमाडौंले गर्यो एक दिने ‘आन्तरिक प्रशिक्षण कार्यक्रम’

देश । नेपाल प्रेस युनियनको काठमाडौँ शाखाले ‘सूचनाको हक, ट्रेड युनियन र प्रेस युनियन’ विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेससँगको समन्वयमा शनिवार सम्पन्न …

पुरा पढ्नुहोस्

‘भक्तिको भुमि नेपाल आउन पाउँदा हर्षित छु’ : बागेश्वरधाम सरकार

देश । नेपाल आइपुग्नु भएका भारत मध्य प्रदेशस्थित प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वरधाम सरकार) ले शुक्रबार कलाकर्मी तथा शुभचिन्तकसँग भेटघाट गर्दै भक्तिको भुमिमा आउन पाउँदा …

पुरा पढ्नुहोस्