संविधानभित्रै समाधान खोज्न गगनको आग्रह
देश । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि सिर्जित परिस्थितिको समाधान संविधानको दायराभित्रै खोज्नुपर्ने बताएका छन् । संविधानभन्दा बाहिर गएर समाधान खोजिए केही समयपछि नियन्त्रण गर्न नसकिने अवस्था आउने …
पुरा पढ्नुहोस्