साहित्यिक कृति ‘इमा’ सार्वजनिक
फिल्म । साहित्यकार तथा गीतकार कादम्बरी दाना श्रेष्ठको नवीन साहित्यिक कृति ‘इमा’ लोकार्पण गरिएको छ । आइतबार चलचित्र विकास बोर्ड परिसरमा सम्पन्न कार्यक्रममा साहित्यिक तथा सांगीतिक वातावरणबीच विभिन्न क्षेत्रका प्रतिष्ठित …
पुरा पढ्नुहोस्