‘महाजात्रा’ : पहिलो सातामा ६ करोड २४ लाख ग्रस कलेक्सन
फिल्म । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत फिल्मले एक सातामा …
पुरा पढ्नुहोस्