अभिनय र सुन्दरताले चर्चामा राशा

फिल्म । आफ्नो बलिउड डेब्युका कारण राशा ठडानी चर्चामा छिन् । बलिउड अभिनेत्री रविना टन्डन र फिल्म वितरक अनिल ठडानीको छोरी राशा अभिनित पहिलो फिल्म ‘आजाद’ यही शुक्रबार अर्थात् जनवरी …

पुरा पढ्नुहोस्

अमेरिकामा बन्यो ‘हिउँको गीत’

फिल्म । अभिनेत्री वर्षा राउत र ‘साँघुरो’ निर्देशक जोयस पाण्डेको मुख्य भूमिका रहेको चलचित्र ‘हिउँको गीत’ को छायांकन सम्पन्न भएको छ । ओहायो राज्यको क्लिभल्याण्ड सहरमा हलिउडका चलचित्र छायाँकन गरिने …

पुरा पढ्नुहोस्

रोकिएन असफलताको शृङ्खला

फिल्म । नेपाली फिल्मका लागि यो वर्ष उपलब्धिमूलक मानिएको छ । वर्षको सुरुआतदेखि नै ‘बोक्सीको घर’ मार्फत सुरू भएको सफलताको शृङ्खला गत तिहारमा प्रदर्शन भएको ‘पूर्णबहादुरको सारङ्गी’ सम्म आइपुग्दा ऐतिहासिक …

पुरा पढ्नुहोस्

माघेसङ्क्रान्ति : बढ्यो चलचित्रको गतिविधी

फिल्म । माघेसङ्क्रान्तिको अवसर परेर विभिन्न चलचित्रको निर्माण घोषणा तथा श्रव्यदृश्य सार्वजनिक गरिएको छ । मङ्गलवारलाई शुभ मानिने भएकाले पनि चलचित्रकर्मीले यस दिनलाई रोजेका हुन् । यसै अवसरमा चलचित्र ‘ताण्डवम्’ …

पुरा पढ्नुहोस्

‘बालविवाह विरुद्धको बुलन्द आवाज हो, जुना’ : निर्माता घिमिरे

फिल्म । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले फिल्म ‘जुनाः एक व्यथा’ निर्माण गरिएको निर्माता दीपकप्रसाद घिमिरेले बताएका छन् । फिल्मको प्रचारप्रसार सुरू गर्ने क्रममा टिजर सार्वजनिक गर्दै …

पुरा पढ्नुहोस्

‘जेलर २’ घोषणा

फिल्म । रजनिकान्त अभिनित सुपरहिट फिल्म ‘जेलर’ को सिक्वेल बन्ने भएको छ । यसको घोषणा निर्माण पक्षले हालै सामाजिक सञ्जालमार्फत गरेका छन् । माघेसंक्रान्तिको अवसरमा घोषणा गरिएको फिल्मलाई नेल्सन दीलिपकुमारले …

पुरा पढ्नुहोस्

‘मधुशाला गीत गजल’ माराजनराज र मिलनको सांगीतिक प्रस्तुति

सङ्गीत । काठमाडौंको दरवारमार्गमा रहेको मधुशाला गीत गजल रेष्ट्रो एण्ड बारले यही माघ १२ गते आफ्नो १४औँ वार्षिकोत्सव विशेष सांगीतिक कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । मधुशालाका सञ्चालकहरुमध्येका एक …

पुरा पढ्नुहोस्

‘पहाड’ घोषणा

फिल्म । अग्रज निर्देशक तुलसी घिमिरे नयाँ फिल्म ‘पहाड’ घोषणा गरेका छन् । पछिल्लो फिल्म ‘दर्पणछाया २’ पछि निर्देशनबाट केही समय विश्राम लिएका निर्देशक घिमिरेले माघेसंक्रान्तिको अवसर पारेर फिल्मको शिर्षक …

पुरा पढ्नुहोस्

बालविवाह तथा महिला हिंसा निरुत्साहित गर्ने ‘जुनाः एक व्यथा’

फिल्म । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत फिल्म ‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने फिल्म …

पुरा पढ्नुहोस्

रुचाइयो ‘पिताम्बर’को टिजर

फिल्म । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को टिजरलाई रिलिजको २४ घण्टा नपुग्दै १० लाख बढी दर्शकले हेरेका छन् । सोमबार सार्वजनिक एक्सनपूर्ण …

पुरा पढ्नुहोस्