मिसेस ग्रान्ड ग्लोबल वुमनको उपाधि प्रतिक्षालाई

सौन्दर्य । मिसेस भोग नेपाल सिजन–३ की विजेता प्रतिक्षा थापाले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस ग्रान्ड इन्टरनेसनल म्यानमार २०२६’मा ‘मिसेस ग्रान्ड ग्लोबल वुमन २०२६’को उपाधि जित्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएकी छन्। …

पुरा पढ्नुहोस्

‘वीर गणेशमान’ भदौ १४ देखि मञ्चन हुने

रङ्गमञ्च । ऐतिहासिक नाटक ‘वीर गणेशमान’ यही भदौ १४ गतेदेखि असोज १४ गतेसम्म काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ । गणेशमान फाउन्डेसनको आयोजना तथा सर्वनामको प्रस्तुतिमा नेपाली प्रजातान्त्रिक …

पुरा पढ्नुहोस्

‘बेहुली’को दोस्रो गीत ‘म भइन भने’ सार्वजनिक

फिल्म । नेपाली फिल्म ‘बेहुली’को दोस्रो गीत ‘म भइन भने’ सार्वजनिक गरिएको छ। फिल्मको पहिलो गीत ‘दिलमा ठाउँ छ’ युट्युबमा एक करोड भ्युजको नजिक पुगिरहेका बेला निर्माण पक्षले रोमान्टिक गीत …

पुरा पढ्नुहोस्

‘रोड टु एभरेस्ट’ को प्रस्तुति र सन्देशको प्रशंसा

डकुमेन्ट्री । सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को नेपाल प्रिमियर शनिबार काठमाडौँको ठमेलस्थित छायाँ सेन्टरको क्यूएफएक्स हलमा सम्पन्न भएको छ …

पुरा पढ्नुहोस्

मिस नेवाः नेपालको उपाधि तिशा शाक्यलाई

सौन्दर्य । राजधानीमा सम्पन्न १९औँ संस्करणको मिस नेवाः नेपालको उपाधि ललितपुरको पाटनकी तिशा शाक्यले जितेकी छन्। फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न …

पुरा पढ्नुहोस्

काठमाडौँमा सञ्चालनमा आयो ‘पापाज बार एन्ड ग्रिल’ र ‘सुल्तान अरेबिक फुड’

देश । काठमाडौँमा अरेबिक स्वादका पारखीका लागि नयाँ डाइनिङ तथा मनोरञ्जन गन्तव्यका रूपमा ‘पापाज बार एन्ड ग्रिल’ र ‘सुल्तान अरेबिक फुड’ सञ्चालनमा आएका छन् । एक कार्यक्रमबीच सञ्चालकले उत्कृष्ट भोजन, …

पुरा पढ्नुहोस्

‘गौँथली’ : २५ करोड बढी कलेक्सन, ९ लाखभन्दा बढी दर्शकले हेरे

फिल्म । कपिल रिजाल निर्देशित फिल्म ‘गौँथली’ले घरेलु बक्स अफिसमा २५ करोड रुपैयाँ ग्रसको आँकडा पार गरेको छ । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेमा @ बक्सअफिस’ विवरणअनुसार फिल्मले भदौ …

पुरा पढ्नुहोस्

‘झिंगे दाउ २’को गीतमा केकी-आँचलको झगडा

फिल्म । ‘झिंगे दाउ’ को दोस्रो भाग ‘झिंगे दाउ २’को एक गीतको छायांकन गरिएको छ । तीजलाई लक्षित गर्दै छायांकन गरिएको शीर्ष गीतमा अभिनेत्री केकी अधिकारी र आँचल शर्मा छमछमी …

पुरा पढ्नुहोस्

‘शुभ विवाह’को पोखराबाट छायांकन सुरु

फिल्म । निर्देशक सुदर्शन थापाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘शुभ विवाह’को औपचारिक छायांकन सुरु भएको छ। क्यामेरा पूजा गर्दै निर्माण टोलीले पर्यटकीय नगरी पोखराबाट फिल्मको छायांकन थालेको हो। फिल्मका …

पुरा पढ्नुहोस्

जेसिका लिन नेपाल आउँदै

सङ्गीत । अमेरिकी गायिका तथा गीतकार जेसिका लिन नेपाली कलाकारसँग विशेष सांगीतिक सहकार्य तथा प्रत्यक्ष प्रस्तुति दिन नेपाल आउने भएकी छन्। अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार उनी ‘आर्ट्स एन्ड …

पुरा पढ्नुहोस्