बालसाहित्यकार हुमागाईंलाई ‘रत्न शान्तदास स्मृति सम्मान’
देश । बालसाहित्यकार जनकप्रसाद हुमागाईंलाई बालसाहित्य ‘रत्न शान्तदास स्मृति सम्मान’ प्रदान गरिने भएको छ । समालोचक तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौड्यालको संयोजककत्वमा गठित समितिले उक्त सम्मान हुमागाईंलाई मरणोपरान्त प्रदान …
पुरा पढ्नुहोस्