‘श्री गुरु भुवानन्द ब्रम्हचारी’ लोकार्पण

साहित्य । साहित्यकार रत्न कुमार इङ्नामको कृती ‘श्री गुरु भुवानन्द ब्रम्हचारी’ लोकार्पण भएको छ । हालै एक कार्यक्रमको आयोजना गर्दै पुर्व प्रमुख जिल्ला अधिकारी भगिराज इङनाम, ज्योतिषविद डा. चन्द्र कुमार शर्मा, प्रज्ञा परिषद सदस्य चेतन सापकोटा लगायतले लोकार्पण गरेको पुस्तक बारेमा बोल्दै अतिथिहरुले गुरु भुवानन्द ब्रम्हचारीको समाज र समुदायको उन्नतिको निम्ति उहाले गर्नुभएको त्यागको चर्चा गरेका थिए । ज्ञान प्राप्तिको लागि गुरु भुवानन्द ब्रम्हचारी सिक्किम, भुटान लगायत विभिन्न स्थानमा भ्रमण गर्नुको साथै चेतना र सन्देश दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्