‘मखमली’ मा कुन्साङ्ग र मिरुना
सङ्गीत। अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ। द्रिप चाम्लिङ्गको शब्द रहेको गीतमा सन्तोष सुनारले सङ्गीत भरेका छन्। प्रकृति प्रेम र जीवनसँग जोडिएका शब्दमा सिर्जित गीतको भिडियोलाई …
पुरा पढ्नुहोस्