संगीताको नयाँ गीत ‘मायाको तृष्णा’( भिडियो)
संगीत । गायिका संगीता प्रधान रानाको नयाँ गीत ‘मायाको तृष्णा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । राजधानीको एकस्टिक डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यो गीतको भिडियो पनि स्टुडियोमै खिचिएको हो । …
पुरा पढ्नुहोस्