‘अर्जुन रेड्डी’ बन्दा यस्तो देखिए शाहिद (भिडियो)
फिल्म । पछिल्लो केहि समययता फ्यामिली ड्रामा फिल्म गरिरहेका अभिनेता शाहिद कपूर एक्सन अवतारमा प्रस्तुत भएका छन् । सार्वजनिक फिल्म ‘कबिर सिंह’ को ट्रेलरमा उनलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ …
पुरा पढ्नुहोस्