बाढीले पूर्व–पश्चिम राजमार्ग बन्द

देश । विहिबार देखिको अविरल वर्षाको कारण देशभरको जनजीवन प्रभावित छ । मौसम विदले सतर्कता अपनाउन आग्रह गरेका छन् । यसैक्रममा केहि स्थानमा अविरल वर्षापछी बाढी समेत आएको छ । …

पुरा पढ्नुहोस्

यतीको जहाज धावनमार्गमा चिप्लियो, सम्पूर्ण यात्रु सकुशल

देश । आज केहि समय अगाडी यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज अवतरण गर्ने क्रममा …

पुरा पढ्नुहोस्

देशभर भारी वर्षाको सम्भावना, मौसमविदले भने–पूर्वतयारीमा जुटौ

देश । केहि दिनयता लगातार पानी परिरहेको छ । मनसुन सक्रिय भएको कारण निरन्तर भईरहेको वर्षाले बाढीको सम्भावनालाई बढाएको छ । यसैबीच बिहीबार र शुक्रबार देशभरका साना तथा ठूला नदीहरुमा …

पुरा पढ्नुहोस्

ओलीले भने ‘मालाई अनभिज्ञ राखियो’

देश । केहि समय यता केपी शर्मा ओली नेतृत्वको सरकार विभिन्न विवादमा पर्दै आएको छ । गुठी विधेयक , आईफा अवार्ड लगायतमा जनता समक्ष नै विवादित बनेको सरकार पछिल्लो समय …

पुरा पढ्नुहोस्

‘आइफा’ लाई लिएर यसकारण आक्रोशित थिए ‘फिल्मकर्मी’

देश । केहि समय यता आइफा अवार्ड नेपालमा निकै चर्चामा छ । चौतर्फी विवाद चर्किएपछि नेपाल सरकार इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड गर्ने निर्णयबाट पछि हटेको छ । सरकारले …

पुरा पढ्नुहोस्

‘आईफा अवार्डलाई पैसा होइन , स्वीकृति दिएका हौँ’ मन्त्री बाँस्कोटा

फिल्म । पछिल्लो समय भारतको प्रतिष्ठित इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड (आईफा अवार्ड)को २० औ संस्करण नेपालमा हुने चर्चाले विरोधको आवाज उठाएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले अवार्ड आयोजना गर्न …

पुरा पढ्नुहोस्

आईफा अवार्ड सन्दर्भ : कमलको ट्विट ‘जनताको पैसाको सम्मान गरौ’

देश । पछिल्लो समय आईफा अवार्डको २० औ संस्करण काठमाण्डौमा हुने विषयले सामाजिक सञ्जालमा राम्रै चर्चा पाइरहेको छ । केहिले यसको फाईदालाई दर्साइ रहेका छन् भने केहिले यसको वेफाइदालाई । …

पुरा पढ्नुहोस्

आईफाको अवार्डको २० औँ संस्करण नेपालमा हुँदै

देश । भारतको प्रतिष्ठित इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड (आईफा अवार्ड)को २० औ संस्करण नेपालमा हुने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले अवार्ड आयोजना गर्न स्वीकृति दिएको छ, जसको नेतृत्व …

पुरा पढ्नुहोस्

अष्ट्रेलियामा हमाल ‘शो स्टपर’

देश । नेपाली फिल्मनगरीका महानायक राजेश हमाल एक च्यारेटी इभेन्टका लागि ‘शो स्टपर’ बन्ने भएका छन् । सिन्धुपाल्चोकमा अभिभावक गुमाएका दृष्टिबिहिन बालबालिकाहरुलाई सिपमूलक तालीम र बासस्थान निर्माणका लागि रकम जुटाउन अष्ट्रेलियाको …

पुरा पढ्नुहोस्

राष्ट्रियसभाबाट गुठी विधेयक सर्वसम्मतले फिर्ता

देश । राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता भएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले वैठकमा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्ताव उपर छलफल गर्दै …

पुरा पढ्नुहोस्