चिकित्सकसहित थप ४९ जनामा कोरोना पुष्टि
देश । नारायणी अस्पतालमा कार्यरत चिकित्सक सहित ४९ जनामा कोरोना भाइरसको पुष्टी भएको छ । बिहिबार अबेर राति अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चिकित्सकसहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको …
पुरा पढ्नुहोस्