बिमल सुवेदीको नाटक ‘डिपार्टेड डन’लाई भारतमा तीन अवार्ड
रङ्गमञ्च। नाट्यकर्मी विमल सुवेदीको ‘डिपार्टेड डन’ले बुधबार भारतको नयाँ दिल्लीमा सम्पन्न अठारौँ महिन्द्रा थिएटर एक्सिलेन्सी अवार्डमा तीन अवार्ड जितेको छ । भारतको सबैभन्दा प्रतिष्ठित मानिने मेटा अवार्डमा चार विधामा मनोनयनमा …
पुरा पढ्नुहोस्