जेय र आइजेनको ‘मैच्यांग’ प्रियंका (भिडियो)
संगीत । गायक जेय अथर र आइजेनको नयाँ गीत सार्वजनिक गरिएको छ । हालै काठमाण्डौको नाईट क्लब फरेनहाईटमा एक इभ्नेटका बीच उक्त गीत सार्वजनिक गरिएको थियो । ‘मैच्यांग’ शिर्षकको गीतमा …
पुरा पढ्नुहोस्संगीत । गायक जेय अथर र आइजेनको नयाँ गीत सार्वजनिक गरिएको छ । हालै काठमाण्डौको नाईट क्लब फरेनहाईटमा एक इभ्नेटका बीच उक्त गीत सार्वजनिक गरिएको थियो । ‘मैच्यांग’ शिर्षकको गीतमा …
पुरा पढ्नुहोस्फिल्म । अन्तत अभिनेत्री आँचल शर्माले प्रेमी उदिप श्रेष्ठसँग टिकाटालो गरेकी छन् । सोमवार चुच्चेपार्टीमा रहेको इम्पेरियल बैंक्वेटमा आफ्ना निकट पारिवारिक सदस्यहरुको उपस्थितिमा आँचल र उदिपले औंठी साटासाट गरेका हुन् …
पुरा पढ्नुहोस्फिल्म । आउँदो वर्षको वैशाख १२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हिजो आजका कुरा’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘माया जदौ’ बोलको गीतमा नेपाली फिल्मनगरीका धेरै कलाकार देखिएका छन् …
पुरा पढ्नुहोस्फिल्म । अनमोल केसी के गर्दैछन् भन्ने चासो दर्शकसंगै फिल्मकर्मीलाई पनि हुन्छ । पछिल्लो पुस्ताको हिरो मध्य सबै भन्दा बढी फिल्म प्रस्ताव गरिने एक्टर हुन् अनमोल । उनलाई लेखिएको स्क्रिप्टमा …
पुरा पढ्नुहोस्सौन्दर्य । दक्ष ईन्टरनेशनल प्रँलिले राजधानीमा एक साथ दुई सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२० आयोजना गरेको छ । जमलस्थित राष्ट्रिय नचघरमा सम्पन्न प्रतियोगितामा रुपा अधिकारीले मिस ब्युटिफुल …
पुरा पढ्नुहोस्फिल्म । अभिनेता राजेश हमालले आफुले गरेको डेब्यु फिल्म ‘युग देखि युगसम्म’ पछि फिल्मनगरीमा सानो तिनो क्रान्ति नै भएको बताए । उनले गत फागुन १ देखि ५ सम्म राजधानीमा चलेको …
पुरा पढ्नुहोस्फिल्म । केहि समय अगाडी यतिबेलाका पपुलर स्टार अनमोल केसीलाई लिएर निर्माण घोषणा गरिएको फिल्म ‘धुपौरे’ को काम अझै अगाडी बढेको छैन । किनकी अनमोलले केहि समय अगाडी फिल्म नखेल्ने …
पुरा पढ्नुहोस्टिभी । पछिल्लो समय एकपछि अर्को एपिसोड मार्फत दर्शकको मनमा बस्दै आएको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ अब फिनाले तर्फ जादैछ । फाइनलमा टप ३ मात्र रहनेछन् । अघिल्लो साता …
पुरा पढ्नुहोस्गसिप । प्रदीप खड्कालाई आफ्नो स्टारडम जोगाउन एउटा गतिलो फिल्मको जरुरी छ। ‘लिलीबिली’, ‘रोज’, ‘लभ स्टेसन’ कुनै पनि फिल्मले उनको स्टारडम मजबुत गर्न मद्दत गरेनन्। ‘लिलीबिली’ र ‘रोज’ले त निर्माताको …
पुरा पढ्नुहोस्फिल्म । चैत्र १४ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘इन्काउन्टर’ को गीत सार्वजनिक गरिएको छ । ‘आई लभ यु ‘बोलको सार्वजनिक गीतमा जानु काम्वाङ लिम्बुको शब्द तारा प्रकाश लिम्बुको …
पुरा पढ्नुहोस्