प्रिमियरमा रुचाईयो ‘प्रसाद २’
फिल्म। आउँदो शुक्रबार वैशाख १५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रसाद २’ को प्रिमियर काठमाडौंमा गरिएको छ। प्रदर्शनभन्दा पाँच दिन अगाडी नै गरिएको प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ। ‘प्रसाद’ को …
पुरा पढ्नुहोस्