‘मुम्बई फिल्म फेस्टिभल’ मा नेपाली फिल्मको लोभलाग्दो उपस्थिति
फिल्म । मुम्बई फिल्म फेस्टिभलमा नेपाली फिल्मको लोभलाग्दो उपस्थिति देखिएको छ । सोमबार सार्वजनिक लाइनअपमा नेपाली निर्माता/निर्देशकको संलग्नता रहेका करिब आधा दर्जन फिल्म फेस्टिभलमा छनौट भएका छन् । फेस्टिभल फेवरेट …
पुरा पढ्नुहोस्