स्वरूपको स्वरमा ‘सम्हालेर राखेको छु’ सार्वजनिक

सङ्गीत । गीतकार सुरेन्द्र दियालीको ‘सम्मालेर राखेको छु’ बोलको गीतलाई गायक स्वरुपराज आचार्यले स्वर दिएका छन् । गीतका शब्दले अत्यन्तै हृदयस्पर्शी भएकै कारण गाउन चाहेको बताए आचार्यले । उनले भने, …

पुरा पढ्नुहोस्

‘कल कल मुया’ मा नम्रता

सङ्गीत । गायक दिपक लभको रोमान्टिक डान्सिङ गीत ‘कल कल मुया’ सार्वजनिक भएको छ । राजन रुमानीको शब्द तुलाधर दर्नालको संगीत रहेको गीतमा राहुल विश्वकर्माको एरेन्ज रहेको छ । गीतमा …

पुरा पढ्नुहोस्

पर्दा पछाडिका हिरोलाई प्रोत्साहन गर्दै ‘मनसरा’

फिल्म । एकल महिलाको सङ्घर्षमा आधारित फिल्म ‘मनसरा’ गत शुक्रबारदेखि नेपालसहित विश्वभरका हलमा प्रदर्शनरत छ । फिल्म हेरेका दर्शकमार्फत बलियो ‘वर्ड अफ माउथ’ बटुलिरहेको फिल्मका निर्माण समूहले छायाँमा रहेका विभिन्न …

पुरा पढ्नुहोस्

फिल्म ‘वसन्त’ घोषणा गर्दै प्रकाश

फिल्म । सङ्गीत सर्जकको रुपमा प्रसिद्ध भएका गायक प्रकाश सपूतले फिल्म निर्देशन गर्ने भएका छन् । उनको अभिनय र सङ्गीत समेत रहने फिल्मको घोषणा आज गर्दैछन् । फिल्ममा उनको निर्माण …

पुरा पढ्नुहोस्

‘प्रदीपले विपिन भुलाउने काम गरेका छन्’ : निर्देशक राउत

फिल्म । नेपाली फिल्ममा ‘आइएम सरी’ मार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक दिनेश राउतले प्रेम कथानकलाई प्रस्तुत गर्ने शैलीमार्फत सबैको ध्यान तान्न सफल भए । गीतसङ्गीतको छनौट र प्रेम कथानकको प्रस्तुतीकरणले …

पुरा पढ्नुहोस्

दर्शकले रुचाए ‘मनसरा’

फिल्म । शुक्रबारदेखि सार्वजनिक प्रदर्शन गरिएको फिल्म ‘मनसरा’ मा दर्शक चाँप बढ्दो छ । शुक्रबार पूर्वी नेपालमा आक्रामक व्यापार गरेको फिल्मको अकुपेन्सी शनिवार देशभर बढेको छ । निर्माण कम्पनि कबड्डी …

पुरा पढ्नुहोस्

‘मिस नेपाल पिस २०२४’मा २४ प्रतियोगी भिड्दै

सौन्दर्य । एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’मा २४ प्रतियोगी भिड्ने भएका छन् । आयोजक नेक्स्ट मोडल्स नेपालले विभिन्न प्रारम्भिक अडिसनबाट फाइनल प्रतियोगीताका लागि छानिएको २४ प्रतियोगी सार्वजनिक गरेको हो …

पुरा पढ्नुहोस्

वैशाख अन्तिममा महाधिवेशन गर्दै सङ्गीतकर्मी सङ्घ

सङ्गीत । राष्ट्रिय सङ्गीतकर्मी सङ्घको १८औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन वैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने भएको छ । सङ्घले शनिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै …

पुरा पढ्नुहोस्

‘पूजार सार्की’सँग दलित आयोगको छलफल

फिल्म । जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली चलचित्र ‘पूजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगले चासो देखाएको छ । यसै साता ललितपुरको कुपण्डलोस्थित …

पुरा पढ्नुहोस्

पूर्वी नेपालमा ‘मनसरा’

फिल्म । कवि उपेन्द्र सुब्बा निर्देशित दोस्रो फिल्म ‘मनसरा’ को काठमाडौँपछि विराटनगरमा प्रिमियर गरियो । विहिबार प्रिमियरसम्पन्न भएपछि फिल्मका निर्देशक सुब्बासहित कलाकार दयाहाङ राई, मिरुना मगर, प्रविन खतिवडा लगायतले दर्शकसँग …

पुरा पढ्नुहोस्