‘झिल्के एण्ड द कम्पनी’ ले ल्यायो ‘राम्री बाहुन केटी’
सङ्गीत । नेपाली ब्याण्ड ‘झिल्के एण्ड द कम्पनी’को गीत ‘राम्री बाहुन केटी’को भिडियो सार्वजनिक भएको छ । पोजिटिभ भाईब्स ईन्टरटेन्मेन्ट नेटवर्कद्वारा निर्मित यो भिडियो उनीहरूको आउँदो एल्बमको पहिलो रिलिज हो …
पुरा पढ्नुहोस्