‘लालीबजार’ को पहिलो गीत ‘मायालाइ के दिउँ म बैना’ सार्वजनिक
फिल्म । षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको उक्त गीत गीतमा स्वस्तिमा …
पुरा पढ्नुहोस्