आर्यनको डेब्यू सिरिज ‘द ब्याड्स अफ बलिउड’मा को-को छन् ?
ओटीटी । भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यन खानले वेब सिरिज ‘द ब्याड्स अफ बलिउड’ निर्देशन गर्ने खबरदेखि नै यसको चर्चा चुलिएको छ । नेटफ्लिक्सले महङ्गो मुल्यमा खरिद गरेको उक्त …
पुरा पढ्नुहोस्ओटीटी । भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यन खानले वेब सिरिज ‘द ब्याड्स अफ बलिउड’ निर्देशन गर्ने खबरदेखि नै यसको चर्चा चुलिएको छ । नेटफ्लिक्सले महङ्गो मुल्यमा खरिद गरेको उक्त …
पुरा पढ्नुहोस्ओटीटी । गाईजात्राको रौनक नजिकिँदै गर्दा हास्यकलाकार शिव शंकर रिजाल ‘जोगिन्दर पानवाला’ले नेताहरूमाथि तिखो व्यङ्ग्य प्रहार गर्दै नयाँ गाईजात्रे कमेडी कोसेली ‘मिसन नौटंकी’ ल्याएका छन् । ओएसआर डिजिटलमार्फत सार्वजनिक यो …
पुरा पढ्नुहोस्टिभी । पति गुमाएकी नारीले समाजमा भोग्नुपर्ने परिस्थितिलाई उजागर गर्ने टेलिसिरियल ‘हिरा’ तयार भएको छ । राष्ट्रिय चलचित्र पुरस्कार विजेता फिल्म ‘बुलाकी’ को निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्ट प्रालिले यो सामाजिक …
पुरा पढ्नुहोस्ओटीटी । कोरियाली ड्रामा ‘स्क्विड गेम’ सिजन ३ ले रिलिजको पहिलो तीन दिनमा नेटफ्लिक्समा ६०.१ मिलियन भ्यूज प्राप्त गरी रेकर्ड कायम गरेको छ । यो उपलब्धिले सिजन ३ लाई नेटफ्लिक्सको …
पुरा पढ्नुहोस्टिभी । जय मिडिया मेनेजमेन्टको आयोजनामा हुन लागेको बालबालिका लक्षित शो ‘नेपाल किड्स आइडल’ को ‘स्कुल एक्टिभेसन’ सुरु भएको छ । आयोजकले विद्यालय–विद्यालय पुगेर शोको प्रचारप्रसारका लागि ‘स्कुल एक्टिभेसन’ सुरु …
पुरा पढ्नुहोस्ओटीटी । लोकप्रिय हास्य कार्यक्रम ‘कमेडी दरबार’को पछिल्लो एपिसोडमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा (एमाले) की केन्द्रीय सदस्य कोमल ओली पाहुनाको रूपमा सहभागी भएका छन् …
पुरा पढ्नुहोस्टिभी । टेलिसिरियल ‘वाचा बन्धन’को दोस्रो भाग सार्वजनिक गरिएको छ । फिल्मी शैलिमा निर्माण भएको रोचक ऐतिहासिक प्रेम कथामा आधारित टेलिसिरियल वाचा बन्धनको दोस्रो भाग रिलिज भएको हो । प्रत्येक …
पुरा पढ्नुहोस्डकुमेन्ट्री । शैलेन्द्र बज्राचार्यको लेखन तथा निर्देशनमा तयार पारिएको लघु फिल्म ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक भएको छ । यो फिल्मले वर्तमान युवा पुस्ताको विदेश मोहका कारण वृद्धवृद्धाले भोगिरहेको एक्लोपन, …
पुरा पढ्नुहोस्फिल्म । आगामी साउन २३ गते बाट प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’ को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचको फ्लेवरमा तयार पारिएको यस गीतमा …
पुरा पढ्नुहोस्ओटीटी । भारतसँगै नेपालमा पनि लोकप्रिय सिरिज बनिसकेको छ ‘पञ्चायत’ । गाउँको हाँसो ठट्टा, झगडा, राजनीति र मन छुने कथा हेर्न पाइने ‘पञ्चायत’ को चौथो सिजन आगामी जुन २८ मा …
पुरा पढ्नुहोस्