फिलिपिन्समा अभिषेक
सौन्दर्य । पुरुषहरुको सौन्दर्य प्रतियोगिता चौथो ‘मिष्टर इन्टरनेशनल नेपाल २०२३’ अभिषेक चुडाल फिलिपिन्समा हुने अन्तराष्ट्रिय प्रतियोगिता पन्धौं एमआई (मिष्टर इन्टरनेशनल) मा प्रतिस्पर्धा गर्न आज शनिवार राती त्यसतर्फ प्रस्थान गरेका छन्। …
पुरा पढ्नुहोस्