तेस्रो जीतसँगै ‘जनकपुर बोल्ट्स’ शिर्ष स्थानमा
खेलकुद । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले तेस्रो खेलमा समेत जित निकादै अंक तालिकाको शिर्षस्थानमा छ । उत्कृष्ट लयमा देखिएको जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो । …
पुरा पढ्नुहोस्