Jay Hos
धावक राईलाई ‘सेलिब्रेटी सम्मान’
देश । सेलिब्रेटी समाज नेपालले थुप्रै अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी भएर नेपालको नाम राख्न सफल भएका अन्तर्राष्ट्रिय धावक सन्तोष राईलाई ‘सेलिब्रेटी सम्मान’ प्रदान गरेको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना …
पुरा पढ्नुहोस्घोषणा भयो ‘द भ्वाइस अफ नेपाल २’
संगीत । राजधानीमा एक कार्यक्रमको घोषणा गर्दै द भ्वाइस अफ नेपालको सिजन २ घोषणा गरिएको छ । अघिल्लो सिजनको सफलतापछि दोस्रो सिजन घोषणा गरिएको हो भने यसपटक हिमालयन टिभी एचडीबाट …
पुरा पढ्नुहोस्‘र्याप व्याटल अफ नेपाल २०१९’ हुँदै
संगीत । विगत २१ वर्षदेखि शैक्षीक तथा १२ वर्षदेखि ईभेन्ट र मनोरञ्जन क्षेत्रमा अनुभवी व्यक्तिहरुद्वारा सञ्चालित एएनपी मिडिया हाउसले नेपालमै पहिलोपट र्याप संगीतको क्षेत्रमा बृहतरुपमा र्याप व्याटल अफ नेपाल २०१९ …
पुरा पढ्नुहोस्यसकारण माया पिरिममा करिश्मा , निश्चल र सारा (भिडियो)
फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘जात्रै जात्रा’ युनिटले पहिलो गीत सार्वजनिक गरेको छ । सार्वजनिक गीत ‘माया पिरिम’ मा निश्चल बस्नेत , करिश्मा मानन्धर र सारा सिर्पाइलिसँगै …
पुरा पढ्नुहोस्‘जात्रै जात्रा’ रिलिज पोष्टपोण्ड
फिल्म । वैशाखको दोस्रो सातालाई रिलिज डेट तय गरिएको फिल्म ‘दाल भात तरकारी’ को रिलिज डेटमा हेरफेर भएपछि वैशाख २७ लाइ रिलिज डेट तोकिएको फिल्म ‘जात्रै जात्रा’ को डेट पनि …
पुरा पढ्नुहोस्चैत्र देखि जेठसम्म : बलिउड फिल्म क्यालेन्डर
फिल्म । पछिल्लो समय फिल्म ‘दाल भात तरकारी’ को रिलिज डेट हेरफेर भएसँगै विभिन्न फिल्मको रिलिज डेट प्रभावित भएको छ । नेपाली फिल्मले पनि डेट हेरफेर गरिरहेका छन् । तर …
पुरा पढ्नुहोस्