कमेन्ट गर्नुहोस्
ब्रह्मानंदमको एक दिनको कमाई कति ?

बलिउड । तपाइले साउथ इन्डियाको फिल्म हेर्नु हुन्छ भने ब्रह्मानंदमलाइ न चिन्ने कुरै भएँन । साउथका प्राय फिल्ममा सानो भूमिकामा भए पनि उनि देखा पर्ने गर्छन । सायद , यसैले गर्दा पनि उनले सर्वाधिक बढी फिल्ममा अभिनय गर्ने अभिनेताको रुपमा आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा समेत लेखाई सकेका छन् । उनको उपस्थितिले फिल्मछुटै रौनकता नै थप्ने गर्छ । उनि फिल्ममा फिट मात्र हुदैनन् , आफ्नो उपस्थितिको छाप समेत छाड्ने गर्छन । उनले एक दिन अभिनय गरे वापत कति चार्ज गर्छन त ? उनले एक दिन फिल्ममा अभिनय गरे वापत ३ लाख भारु लिने गर्छन । शिक्षक हुदा देखिनै कमेडी गर्ने ब्रह्मानंदम यतीबेला साउथका फेमस कमेडी स्टार हुन् । उनको हिरो होइनन तर भ्यालु हिरो भन्दा कम छैन , त्यसैले निर्माता निर्देशकले उनलाई छोटो भूमिकामा भएपनि ।






