चर्चामा ‘न रिसाउ न’

सङ्गीत। नेपाली सङ्गीतलाई प्रवासमा रहेर पनि निरन्तरता दिईरहेका रवि बाबु कार्कीले ‘न रिसाउन’ बोलको गीत ल्याएका छन्। अष्ट्रेलियामा बसोबासको अठार वर्ष वितिसक्दा समेत उनले गीतसङ्गीत प्रतिको लगावलाई कम हुन् दिएका छैनन्। उनले होम प्रोडक्सनमा सार्वजनिक गरेको भिडियोको चर्चा नेपालसँगै अष्ट्रेलियामा पनि उस्तै छ। पेशाले फिट्नेस ट्रेनर रहेका कार्कीलाई अभिनयमा निशा भाटले साथ् दिएकी छिन्।

सार्वजनिक गीतमा शरद घिमिरेको शब्द र संगीत रहेको छ भने विराष्टको गायन रहेको छ। सार्वजनिक भिडियोलाई आदित्य जंग राणाले निर्देशन गरेका हुन्।

कमेन्ट गर्नुहोस्