गरिमासँग सुधिरको गीत ‘माया गर्नलाई’ (भिडियो)

संगीत । निशान भट्टराई र रचना रिमालको स्वरमा रहेको ‘माया गर्नलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रोमान्टिक शैलीको भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्मा देखिएका छन् ।सार्वजनिक गीतलाई प्रदिप चापागाईले लेखेका हुन् भने संगीत दीपक शर्माले दिएका छन् ।

म्युजिक भिडियो निर्दशक शान थापा निर्देशित गरेको भिडियोमा अर्जुन तिवारीको छायांकन ,सुप्रिम पराजुलीको सम्पादन ,सरिता प्रजापतिको मेकअप , राजिव समरको कोरियोग्राफी र अनुस्का डिसीको ड्रेस देख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्