देश । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमै बस्ने भएको छ । गत शनिबार बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ पृष्ठको प्रस्ताव पेश गरेका गर्दै आगामी बैठक पार्टी कार्यालय, धुम्बाराहीमा बस्ने भनिएको थियो । यद्दपी मंगलबारको बैठक बालुवाटारमै राखिएको छ । धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने गृहको रिर्पोटिङ रहेको भन्दै बालुवाटारमै बैठक बोलाइएको बताइएको छ ।
कमेन्ट गर्नुहोस्









