पाटन अस्पतालमा एक संक्रमितको मृत्यु

देश । वीरगन्जबाट काठमाडौं आएका उनको स्टार अस्पतालमा उपचार भइरहेको ४५ वर्षीय एक कोरोना संक्रमित पाइएपछि पाटन अस्पतालमा सारिएको थियो । उनको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ । मृतकमा उच्च रक्तचाप, मधुमेह तथा मुटुरोग समेत रहेको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्