निर्देशक बन्ने रहर

फिल्म । म्युजिक भिडियो हुँदै फिल्ममा आएकी अभिनेत्री केकी अधिकारी निर्मात्री बनिसकेकी छिन् । उनले निर्माण गरेको फिल्म हो ,’कोहलपुर एक्सप्रेस’ । आफुले पाएको क्यारेक्टरलाई जीवन्त बनाउन मेहनत गर्ने केकीलाई निर्देशक कहिले बन्ने भनेर पनि सोध्ने गरिन्छ । यद्दपी अहिले उनले त्यो समय आइनसकेको बताइन । ‘निर्देशक बन्ने रहर छ र भविष्यमा बन्छु पनि तर अहिले अझै अध्यन पुगेको छैन’ उनले भनिन् । आफु अभिनयमा व्यस्त रहदै निर्मात्री बनेकी केकीले निर्देशन पनि छिटै गर्ने सोच रहेको बताइन । तर , उनि निर्माणको अनुभवसँगै निर्देशनको सिकाइ र बुझाइमा छिन् ।

कमेन्ट गर्नुहोस्