फिल्म । पछिल्लो समय मिटूका कारण चर्चामा आएकी बलिउड अभिनेत्री तनुश्री दत्ता अक्सर आफ्नो हटनेस र बोल्डनेसका कारण सोसल मिडियामा छाइरहेकी हुन्छिन । उनका हट सेक्सी फोटो तथा भिडियो इन्टरनेटमा भाइरल भइरहेका हुन्छन् । यस्तै एक सेक्सी भिडियो अहिले सोसल मिडियामा भाइरल भइरहेको छ ।
यो भिडियोमा तनुश्री सेक्सी अन्दाजमा बिकनी लगाएर प्रस्तुत भएकी छन् । ती दृश्यले आज पनि उनका फ्यानलाई बारम्बार तानिरहन्छ । उनी आफैं पनि सोसल मिडियामा सक्रिय छिन् । उनका भिडियो र फोटोमा उनका फ्यानले लाइक र कमेन्ट गरेका छन् । तनुश्रीले बलिउडमा बोल्ड अभिनेत्रीको रूपमा अलग परिचय बनाएकी छन् । आशिक बनाया आपने मार्फत चर्चा चर्चामा आएकी दत्त पछिल्लो समय भने फिल्ममा सक्रिय छैनन् । सन् २००४ मा तनुश्रीले फेमिना मिस इन्डिया प्रतियोगितामा भाग लिएर मिस इन्डिया युनिभर्सको ताज जितेकी थिइन् । (एजेन्सी)











