महेश बाबु फिट कि रणवीर ?

बलिउड । पछिल्लो समय बलिउडमा रणवीर सिंहको चर्चा बढ्दो छ । कारण उनले आफ्नो प्रेमिका दीपिका पादुकोणलाई जीवनसाथी बनाएका छन् । उनि आफ्नो अभिनय क्षमताको कारण पनि चर्चामा आउने गर्छन । यिनै रणवीरले एक ब्राण्डको एडमा अभिनय गरेका छन् । जसमा उनि एक्सन अवतारमा प्रस्तुत भएका छन् । उनिसँगै साउथ इण्डियामा देखाइने एडमा भने महेश बाबु छन् ।

साउथ इण्डियन फिल्मका स्टार मध्यका एक महेश बाबुले पनि त्यहि सेटअपमा एक्सन गरेका छन् । एडमा परिवर्तन छन् त , रणवीर र महेश । यी दुई एड एकै पटक सार्वजनिक भएपछी यी दुईकै फ्यानले तारिफ गरिरहेका छन् । कसैले महेश बाबु फिट भनेका छन् भने कसैले रणवीरलाइ । यी दुई एडमा तपाइँ आफै हेर्नुस महेश फिट छन् या रणवीर ?

कमेन्ट गर्नुहोस्