विबाह गर्दैछन कपिल

जयहोस् । कमेडियन कपिल शर्मा आफ्नो फेमस शो ‘द कपिल शर्मा शो’ को नयाँ सिजन लिएर आउदैछन् । यो कुराले गर्दा उनका फ्यान त खुसि नै छन , यसमै अर्को खुसि पनि थपिएको छ । कपिल आफ्नो प्रेमिकासँग विवाह गर्दैछन । कपिल आउदो डिसेम्बर १२ मा प्रेमिका गिन्नी चतरथसँग विवाह बन्धनमा बाधिन लागेको खबर भारतीय मिडियामा छ । केहि समय यता डिप्रेसनमा समेत रहेका कपिल यतिबेला पुरानै लाइफमा री-इन्ट्री गर्दैछन् । उनलाई उनको प्रेमिकाले साथ् दिदैछिन । यसैले गर्दा पनि कपिलले सफलता हात पर्ने विश्वास छ ।
कमेन्ट गर्नुहोस्