पुर्णिमाले ल्याईन ‘तिमी नै तिमि छाै’ (भिडियो)

जयहोस् । गायिका पुर्णिमा लामाले ‘तिमी नै तिमि छाै’ बाेलकाे नयाँ गीत बजार ल्याएकी छिन । मदन रोकायाको संगीत र पदम बिन्दास रोकायाको शब्द रहेको गीतको भिडियोमा पुर्णिमाकै रेकर्डिङको पललाई देखाइएको छ । भिडियोलाई मदन रोकायाले नै सम्पादन गरेका हुन भने गीतलाई बिग परिवेश स्टुडियाेमा रेकर्डिङ गरिएको हो ।
कमेन्ट गर्नुहोस्