यस्तो बन्यो‘द रेड सुटकेस’ट्रेलर

फिल्म । नेपाली फिल्म ‘द रेड सुटकेस’ मा न्यून वर्गीय नेपाली समाजका युवाहरुको वर्तमान कथा देखाईएको छ । फिडेल देवकोटा निर्देशित फिल्ममा मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा तयार गरिएको छ । फिल्ममा सौगात मल्ल, विपिन कार्की, सृष्टी श्रेष्ठ, प्रविन खतिवडा लगायतका कलाकारले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्