‘चट्ट राम्रो’ सार्वजनिक

सङ्गीत । गायक तथा मोडेल चक्र बम र चर्चित मोडेल कुसुम शर्मा अभिनित नयाँ गीत ‘चट्ट राम्रो’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक समीर आचार्य र गायिका विन्दु पौडेलको स्वर रहेको छ ।

सार्वजनिक गीतमा शब्द संगीत र म्युजिक एरेन्जमेन्ट गायक आचार्यकै रहेको छ । गीतका भाका र शब्द पुर्वेली र पश्चेमेली मिसाएर लयबद्ध गरिएको छ । यस भिडियोको निर्देशन तथा कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् ।

कमेन्ट गर्नुहोस्