फिल्म । फिल्मकर्मी तथा राजनीतिज्ञ उद्धव पौडेलको धापाखेलमा रहेको आश्रममा मनाईएका छन् ।फिल्म निर्देशक निरक पौडेलकाे श्रीमती अनिसा पौडेलकाे साथमा नातिनीहरु आयरा/जोया पौडेलले आश्रममा रहेका स-साना बाल बालिकाहरुसँग खुसी साटेर जन्मदिन भावनात्मक सम्बन्ध बढाएका छन् ।
सामाजिक कार्यमा सक्रिय रहेकाे उद्वव पौडेल फाउन्डेसनकाे आयाेजना रहेकाे जन्मोत्सव समारोहमा आश्रममा रहेका सम्पूर्ण व्यक्तिहरुलाई खाना खुवाउनेसंगै मिष्ठान्न भाेजन गराईएको छ । नेपाल स्नेही काखमा रहेका बाल बालिका तथा आमा बुवाहरुसँग जन्मदिनको खुसी साट्न पुगेका पौडेल परिवारले आगामी दिनमा समेतसंस्थालाई साथ सहयाेग जारी राख्ने बताएको छ ।

कमेन्ट गर्नुहोस्










