फिल्म । दि सुपर काजोल फिल्मस्को ब्यानरमा फिल्म ‘माइतीघर २’ को निर्माण हुने भएको छ । सुपरहिट फिल्म ‘माइतीघर’ सकिएको स्थानबाट नै सुरु हुने सिक्वेलमा अनमोल केसी र भुवन केसी एकसाथ देखिदैछन् । भुवनले आफु र अनमोल एकसाथ देखिने बाएता पनि बाबुछोराको भूमिका भने नरहेको प्रस्ट्याए । ‘मेरो भूमिका विशेष किसिमको छ र त्यसले दर्शकलाई सरप्राइज दिनेछ’ भुवनले भने ।
बुझिएअनुसार भुवनले निर्माण गर्ने भनिएको फिल्म ‘पारस’लाई केहिपछी सार्दै ‘माइतीघर २’ को कामलाई अगाडी सारेका छन् । अनमोल भने पछिल्लो समय फिल्म ‘ए मेरो हजुर ४’ को काममा व्यस्त छन् ।
कमेन्ट गर्नुहोस्












